लक्ष्यहरु राखेर त आजसम्म बचेको छु
स्वर्णिम सपनाहरु मनभित्र साचेको छु
जिन्दगीका साथहरु राम्रै पाउने आसमा
झूटा कसम खानेलाई जाचेको छू
विवसताको हुरी आइ भताभुङ्ग पारिदिदा
मनभित्रका सपनाहरु एकाएक भाचेको छू
व्यथा र वेदनाले बाचेको जिन्दगीमा
अरुलाई राम्रो देखौना बनावटी हाँसो हाँसेको छु
Thursday, December 31, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment